भारतको बजेट : तोडियो ब्रिफकेसको परम्परा

नरेन्द्र मोदी नेतृत्वको सरकारको दोस्रो कार्यकालको पहिलो बजेट शुक्रबार सार्वजनिक भएको छ । सो बजेटमा केही लोकप्रिय कार्यक्रम समावेश गरिएका छन् भने मध्यम र उच्चवर्ग भारतीय बजेटबाट यति उत्साहित बन्न सकेनन् । भारतीय संसद्मा बजेट पेस हुने दिन शुक्रबार एउटा अलग दृश्य देखियो । सधैं भारतीय अर्थमन्त्रीले बजेट पेस गरेको भन्दा फरक दृश्य यसपटक देखियो … Continue reading भारतको बजेट : तोडियो ब्रिफकेसको परम्परा